Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङ्जामा ११ जना बोकेको जीप दुर्घटना


    आइतबार, बैशाख ४ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्याङजाको वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै जीप दुर्घटना भएको छ ।

     जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको छ भने अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ ।

    थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार