Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘विप्लव’लाई चुनावमा सहभागी गराउनेबारे मन्त्रिपरिषदमा छलफल


    बुधबार, चैत्र ३० २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई स्थानीय चुनावमा कसरी सहभागी गराउने भनेर छलफल भएकाे छ ।

    नेकपाले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गरेकाे थियाे थियाे ।

    बैठकमा विप्लवको पार्टीले अघि सारेका मागबारे छलफल भए पनि कुनै निर्णय हुन भने सकेकाे छैन ।   ‘विप्लवको पार्टीले चुनावमा भाग लिन वातावरण बनाइदिनुपर्‍यो भनेर सरकारसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग गरेको आग्रहबारे मन्त्रिपरिषद् बैठकमा छलफल भयो’, एक मन्त्रीले भने, ‘तर निर्णय कुनै हुन सकेन ।’

    ‘चुनाव चिन्ह, मतदाता नामावली, उम्मेदवार लगायतका विषयहरू छन् ती विषयमा सरकारले निर्णय गरोस् भन्ने सो पार्टीको भनाइ छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार