Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्कुल जाँदै गरेकी छात्राको हत्या


    मंगलबार, चैत्र २२ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। उदयपुरको कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत एक छात्राको हत्या भएको छ ।

    विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहका अनुसार विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले कविता सुनुवारकाे हत्या भएको हाे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजायँ दिन माग गरेका छन् ।

    हेर्नुस् विद्यालयले निकालेको विज्ञप्ति

    Koshi-janata-mavi-reease.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार