Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ, ९ ओभरमा ८०


    सोमबार, चैत्र १४ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेकाे छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो । 

    नेपालले नाै ओभरमा एक विकेट गुमाएर ८० रन जाेडेकाे छ । 

    शृंखलमा नेपाल र पिएनजीसँगै मलेसिया सहभागी छन् ।

    यसअघि त्रिवि क्रिकेट मैदानमै भएको दुई खेलको एकदिवसीय शृंखलमा नेपाल पिएनजीसँग २-० ले पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार