Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री झाँक्री भन्छिन्- गठबन्धनलाई मुलुकको सुशानका लागि प्रयोग गर्नुपर्छ


    आइतबार, चैत्र १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सहरी विकासमन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले गठबन्धनको मोर्चालाई मुलुकको सुशानका निम्ति प्रयोग गर्नुपर्ने बताएकी छिन् ।

    आइतबार पार्टी निकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले यस्ताे बताएकी हुन् ।

    भनिन्, ‘अहिले गठबन्धनको मोर्चा छ । र, यो मोर्चालाई मुलुकको सुशानका लागि, राजनीतिक प्रणालीको स्थायित्वका लागि र लोकतन्त्रको प्रवद्धनको लागि यसलाई प्रयोग गर्नुपर्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार