Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको निर्देशन: सार्वजनिक कार्यक्रममा ५ जना मात्र वक्ता राख्नू, खादामाला कम गर्नु


    बिहिबार, चैत्र १० २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका छन् ।

    बिहीबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका हुन् ।

    स्राेतका अनुसार अधिकतम ५ जना मात्र बक्ता राख्न र उनीहरुलाई मात्र मञ्चमा राख्न, खादामाला कम गर्न समेत निर्देशन दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार