Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा सवारी आवागमन प्रभावित


    बुधबार, चैत्र ९ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा बुधबार विहान पनि सवारी आवागमन प्रभावित भएको छ । 

    ठेकदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पुर्ण तवरले नसकिएसम्म सवारी साधन चल्न नदिने स्थानियले बताएका छन् ।

    स्थानीयले चिवहाल र सुनाकोठीमा बाँस राखेर सडक बन्द गरेको प्रहरीले जनाएको छ । सडक मर्मतको माग राख्दै स्थानियले हिजो पनि सडक अवरुद्ध गरेका थिए । 

    सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार