Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि ८४ लाख मात्रा फाइजर खरिद गरिदै सरकार


    मंगलबार, चैत्र ८ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई लगाइने फाइजर खोप आयातकाे तयारी गरेकाे छ ।

    सो समुहका बालबालिकाहरूलाई आवश्यक पर्ने ८४ लाख मात्रा खोप आयातकाे तयारी भइरहेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

    मा कोरोना भाइरस विरुद्धको खोप अभियान तीव्र गतिले सञ्चालन भएपनि ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूले अझै खोप लगाउन पाएका छैनन् । 

    स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले वैशाखदेखि जेठ सम्ममा बालबालिकालाई खोप दिइने बताउँदै आएका छन् । खोप आयत प्रक्रिया अगाडि बढिसकेको स्राेतले बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार