Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, एजेण्डा के ?


    बिहिबार, चैत्र ३ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।

    बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

    बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल र निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा पनि छलफल हुने भएको छ ।

    बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार