Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माउण्टेन इनर्जी नेपालले आईपीओ निष्काशनको अनुमति पायो


    शुक्रबार, असार २६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारी आइपीओ बिक्री गर्न अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि बराबर १९ लाख ६८ हजार २७ कित्ताका दर आइपीओ बिक्री गर्न लागिएको हो ।

    कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ । 

    आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार