Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस


    मंगलबार, चैत्र १ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

    सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आज राती १२ बजेबाट लागू हुनेगरी मन्त्रिपरिषदले उक्त सिफारिस गरेको हो ।

    बैठकले राष्ट्रपति समक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार