काठमाडौँ, ३ चैत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल आजदेखि डा. भीम रावल भएका छन् ।
सोमबार त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी गरेसँगै उनी डा. भीम रावल बनेका हुन्।
नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोगबारे रावलले अनुसन्धान गरेका छन्।
उनले देशमा राजनीतिमा हिंसाको कसरी प्रयोग गरिएको छ। राजनीतिक पात्रहरूले आफ्नो उद्देश्य पूरा गर्न कति त्यो हिंसालाई कति क्रुरतासम्म लैजान सक्छ भनेर आफूले अध्ययन बताउदै भने, ‘पद र आफ्नो उद्देश्य पूरा गर्न विभिन्न समयमा राजनीतिक पात्रले निकै क्रुर भएको देखिन्छ।’
माओवादी द्वन्द्वमा राजनीतिक हिंसाको प्रयोग भएको भन्दै उनले एकातिर हिंसाले सधैँ नकरात्मक परिणाममात्र ल्याउने नभई कहिलेकाहीँ सोच्दै नसोचेको अग्रगामी परिवर्तन पनि ल्याउने आफ्नो अध्ययनबाट देखिएको बताए।
सुरूमा उहाँहरूले एकदमै उग्र नाराहरू दिएर राज्यसत्ता नै परिवर्तन गर्ने भनेर राजनीतिमा हिंसा मिसाउनु भयो,’ रावलले आफ्नो थेसिसको निष्कर्ष सुनाउँदै भने,‘तर पछिल्लो समय उहाँहरूले पूरै यु(टर्नमा ट्रयाक परिवर्तन गरेर संविधान सभा चुनाव हुँदै शान्तिपूर्ण राजनीतिमा आउनुभएको छ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend