Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कस्ताे छ आजकाे माैसम ?


    सोमबार, फाल्गुन ३० २०७८
    445
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ ।

    दिउँसो नेपालका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ ।

    पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार