Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमसीसी फेल भए पार्टीकाे अध्यक्ष पदबाट राजिनामा दिने प्रचण्डकाे घाेषणा


    आइतबार, फाल्गुन २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी फेल भए आफूले अध्यक्ष पदबाट राजिनामा दिने बताएका छन्।

    आइतबार पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले अध्यक्ष पदबाट राजिनामा दिने बताएका हुन् । 

    उनले भने- ‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ ।  फेल भयो भने अध्यक्ष पदबाट राजीनामा दिन्छु । ढुक्क हुनुहोला ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार