Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजधानी किभ नजिकै पुग्यो रुसी सेना


    शनिबार, फाल्गुन २८ २०७८
    410
    Shares
  • १ मिनेट पाठ
  • किभ—रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ । रुसी फौज राजधानी किभबाट केबल २५ किलोमिटरको दूरीमा रहेका छन् । 
    पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ । दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुनःः अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ ।

    युक्रेनमा रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार