Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखापत्रको महाप्रबन्धक लागि आवेदन माग (सूचनासहित)


    शुक्रबार, फाल्गुन २७ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ। 

    मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सात दिन भित्र ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको हो ।

    त्यसका लागि कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र पत्रकारितामा ७ वर्ष अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । 

    पत्रकार आचारसंहिता उल्लङ्घनअन्तर्गत सजाय नपाएको र प्रचलित नेपाल कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्नेछ ।

    यस्तो छ सूचना:

    mag.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार