काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेपाली कांग्रेसको दोस्रो पंक्तिका नेताहरुकाे उत्ताउलो कुराले पार्टी घाटामा जानसक्ने बताएका छन् ।
बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसको शीर्ष नेतृत्व गठबन्धनप्रति सकारात्मक भए पनि दोस्रो पंक्तिका नेताहरुले गठबन्धन गर्नुहुन्न भनेर उत्ताउलो कुरा गर्नाले पार्टी घाटामा जानसक्ने बताएका हुन् ।
लोकप्रियताका लागि मात्र ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन नगरे कांग्रेसलाई नै घाटा हुने उनले दावी गरे ।
‘गठबन्धनमा आवद्ध दलमध्ये कांग्रेस प्रमुख दल हो । कांग्रेसको इच्छा भएन भने कांग्रेसबाहेकका दलको गठबन्धन बन्न सक्छ त्यो कुरा संस्थागत रुपमा कांग्रेसका लागि घाटा हुन सक्छ’ उपमहासचिव तुलाधरले भने ।
‘गठबन्धन हाम्रो मात्र कारणले बनेको होइन । गठबन्धनको आवश्यकता हामीलाई मात्र होइन, पाँचै दललाई छ’ बैठकमा नेताहरुको भनाइ उधृत गर्दै उनले सञ्चारकर्मीहरुसँग भने, ‘हामीले अन्तिमसम्म प्रयत्न गनुपर्छ स्थानीय मात्र होइन प्रदेश र संघको चुनावमा गठबन्धन बनाउन हदैसम्म लचकता अपनाएर कोशिस गर्नुपर्छ ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend