Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ख्वप माविका रोचक भए नेपाल टपर


    बिहिबार, फाल्गुन २६ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरको ख्वप माध्यमिक विद्यालयका विद्यार्थी रोचक श्रेष्ठ नेपाल टपर भएका छन् । विद्यालयका कक्षा ११ र १२ उत्तीर्ण भई गएका विद्यार्थी श्रेष्ठ चाटर्ड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन् ।

    ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीका अनुसार रोचकले विद्यालयका विज्ञान संकाय पढेका थिए । उनका अनुसार रोचक शैशिक्ष सत्र २०७३/०७४ का व्याच हुन् । रोचक स्कुलका पनि उत्कृष्ट अध्ययन गर्ने छात्रको रुपमा रहेको उनले सुनाए ।   

    भक्तपुर नगरपालिका वडा नं १ का रोचकले सीए क्याप ३ परीक्षाको रिजल्ट आएको सुनाए । उनले सीए क्याप ३ वर्षको परीक्षा स्वअध्ययन गनुपर्ने वर्ष भएको पनि सुनाए । 

    रोचक भक्तपुर नगरपालिका –१ का वडा सदस्य इन्द्रकुमार श्रेष्ठका छोरा हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार