Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादी बैठक : अध्यक्ष नेपालले जवाफ दिने


    बिहिबार, फाल्गुन २६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

    आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम छ।

    प्रतिवदेनमाथि छलफल गर्नका लागि बुधबार केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको थियो । आज समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने तालिका छ।

    यसअघि हिजोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरॆका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार