Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


    बिहिबार, फाल्गुन २६ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

    बिहीबार बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस करिब साढे सात बजेतिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा १० जनाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । यस्तै, दुर्घटनामा परेर थुप्रै घाइते भएको प्रहरी स्रोतको भनाइ छ। 

    घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएकोछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार