Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बसबाट झर्ने क्रममा लडेर  महिलाको मृत्यु


    सोमबार, चैत्र ३ २०७६
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • दाङ, ३ चैत । तुलसीपुरमा बसबाट ओर्लंने क्रममा लडेर दाएक महिलाको मृत्यु भएको छ।

     मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ भोजपुर निवासी ५५ वर्षीया सुशीला वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी गराएको छ ।

    आज सोमबार विहाम तुललसीपुरबाट मलवारतर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसमा सवार वली झर्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्।

    उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार