Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेखा थापालाई गालीगलौज गरेकाे आरोपमा शर्मिला वाइबा प्रहरी नियन्त्रणमा


    सोमबार, फाल्गुन २३ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा शर्मिला वाइबालाई नियन्त्रणमा लिएको छ ।

    अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेपछि प्रहरीले काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

     थापाको तर्फबाट उनकी दिदी तारा थापाले दर्ता गराएकाे जाहेरीमा पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार