Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी


    सोमबार, फाल्गुन २३ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ ।

    समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न पोलिटब्युरो बैठक बसेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । 

    अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा दुई धार छ । सो विषय पनि आजको पोलिटब्युरो बैठकमा छलफलको एजेन्डा रहेको छ । बैठकमा एमसीसीका आलोचक नेता झलनाथ खनाल पनि उपस्थित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार