Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस अछाम अधिवेशन : सहमतिको प्रयास असफल, आज फेरि मतदान हुँदै


    सोमबार, फाल्गुन २३ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ ।
     
    पहिलाे चरणकाे चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिकाे प्रयास भएकाे थियाे ।

    सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलाे चरणबाट बाहिरिसकेका छन् ।

    सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हाे । पहिलाे चरणकाे चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार