Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमसीसीकै कारण गठबन्धनबाट बहिरिएका केसीको प्रश्न- याे सम्झौता सहयोग कि लगानी ?


    शुक्रबार, फाल्गुन २० २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी सम्झौताबारे प्रश्न उठाएका छन्।

    शुक्रबार एमसीसीविरुद्ध वामशक्तिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले एमसीसी सहयोग हो कि लगानी हो ? भन्दै प्रश्न गरेका हुन् ।

    उनले भने, ‘एमसीसी सहयोग हो कि लगानी हो ? अमेरिकाले भन्छ यो दान हो, सत्तामा बस्नेले भन्छन् यो सहयोग हो ।’

    एमसीसीकै कारण गठबन्धनबाट बहिरिएका अध्यक्ष केसीले एमसीसी पास गर्नु सरकारको नालायकी भएको बताएका छन् । 

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार