Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेलाई गठबन्धनको आग्रह: जनतामा नकारात्मक असर परिसक्याे संसद अवरोध अन्त्य गर्नुस्


    बिहिबार, फाल्गुन १९ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद लामो समयदेखि अवरुद्ध हुँदा जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ ।

    सत्ता गठबन्धनको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको भन्दै प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका हाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार