Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शहरी विकास मन्त्रालयका १८ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस [नामवली]


    बिहिबार, फाल्गुन १९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शहरी विकास मन्त्रालयले १८ जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

    मन्त्रालयका अनुसार बुधवार बसेको बढुवा समितिको निर्णयअनुसार उनीहरुलाई शाखा अधिकृतमा बढुवा सिफारिस गरिएको हो ।

    नेपाल ईन्जिनियरिङ सेवा, सिभिल ईन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, रा.प. तृतीय श्रेणी (प्रा.) ईन्जिनियर १८ पदमा बढुवा सिफारिस गरिएको हो ।

    जेष्ठता एवम् कार्यसम्पादन मूल्यांकनद्वारा उनीहरूको बढुवाका लागि सिफारिश गरिएको सचिवालयले जनाएको छ ।

    हेर्नुहोस् सिफारिसमा पर्नेहरुको नामवली:

    1_zmY.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार