Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मृत प्रस्तावलाई कथित रुपमा ब्यूँताएर सभामुखले फेरी असंवैधानिक काम गरे: ओली


    मंगलबार, फाल्गुन १७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा सभामुखले फेरी असंवैधानिक काम गरेकाे आराेप लगाएका छन् । 

    संसदको एउटा अधिवेशनमा पेश भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनुपर्ने भएपनि एमसीसीमा त्यसो नगरिएको भन्दै उनले यस्ताे आराेप लगाएका हुन् ।

    उनले अघि भने, ‘मृत प्रस्तावलाई तथाकथित रुपमा ब्यूँताएर सभामुखले असंवैधानिक र गैर कानुनी काम गराउनुभयो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार