Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज दिउँसो २ बजे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पत्रकार सम्मेलन गर्दै


    मंगलबार, फाल्गुन १७ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे एकीकृत समाजवादीले जनाएकाे छ ।

    एमसीसीसहित समसामयिक विषयमा पार्टीकाे धारणा सार्वजनिक गरिने जनाइएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार