Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक बस्दै


    सोमबार, फाल्गुन १६ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । 

    बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार