Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी अनुमोदन गर्ने कुरामा अमेरिका सकारात्मक


    आइतबार, फाल्गुन १५ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएकाे छ ।

    सत्तारुढ दलका नेताहरुले ‘व्याख्यात्मक घोषणा’काबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेर जानकारी गराउँदा अमेरिकाले सकारात्मक संकेत दिएको काँग्रेस नेताहरुले दावी गरेका छन् । 

    काँग्रेसका एक नेताले  ‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले आफूहरू अघि बढेकाे बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार