Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामबहादुर थापा ‘बादल’ चितवनबाट उम्मेदवार बन्ने


    शनिबार, फाल्गुन १४ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बएताका छन् ।

    शनिबार सुर्खेतको वीरेन्द्रनगरमा उनले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् 

    ‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठछु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ’ सुर्खेत विमान स्थलमा पत्रकारहरुसंग बादलले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार