Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा र माधवबीच भेटवार्ता- एमसीसीका कारण गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल


    शुक्रबार, फाल्गुन १३ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    शुक्रबार मध्यान्ह बालुवाटारमा भएकाे भेटवार्तामा एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीबीचको छलफलमा एमसीसी पारित गराउन नयाँ विकल्पको समेत खोजी भएको छ ।  

    सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएका छन् । नेपालसँगको छलफलपछि काँग्रेस सभापति समेत रहेका देउवाले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार