Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटार बैठक सकियो


    बिहिबार, फाल्गुन १२ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल सकिएको छ । 

    बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । 

    एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार