Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद बैठक स्थगित भएसँगै देउवा–ओलीबीच संसद भवनभित्रै वार्ता


    बिहिबार, फाल्गुन १२ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवन भित्रै वार्ता भएको छ ।

    बिहीबार प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओलीबीच एमसीसीको विषयमा छलफल भइरहेको छ । दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार