Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेष्डो समृद्ध लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला


    बुधबार, फाल्गुन ११ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको (आईपीओ) बिक्री आजबाट सर्बसाधारणका  खुला भएकोछ । संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

    नेष्डोले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ । लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार