Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको आग्रह


    मंगलबार, फाल्गुन १० २०७८
    380
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गरेका छन् ।

    मंगलबार एक विज्ञप्ति जारी गरी उनले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका छन् ।

    ‘यो सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि प¥यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ’ उनले भनेका छन्, ‘… म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु ।’

    हेर्नुहोस् गौतमको प्रेस वक्तव्य

    Bamdev-gautam-press-realese.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार