सप्तरी।विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध सप्तरीको कठौना बजारमा शुक्रबार विरोध प्रदर्शन भएको छ ।
कठौना चौकबाट बिभिन्न नारा लगाउँदै निस्केको विरोध जुलुस एमसीसी चाहिंदैन, देश बेच्न पाईदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने बिभिन्न नारा लगाउँदै बजारको परिक्रमा गरि प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन कार्यक्रममा सप्तरी जिल्ला सेक्रेटरी विमला खडका, सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, सिराहा सप्तरीका यूवा ईन्चार्ज कार्तिक, बुद्धिजिवी संगठन सप्तरी संयोजक उज्जवल, दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक आदर्श लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
सरकारले एससीसी सांसदमा टेबुल गर्ने प्रयास गरेको विरुद्धमा चन्द नेतृत्वको नेकपासहित ६ दलले आन्दोलन घोषणा गरेका छन् । एमसीसी सम्झौता पास गर्ने कि नगर्ने विषयमा सत्तारुढ दलहरु समेत एकमत छैन ।
पार्टीका जिल्ला सदस्य होकान सिंहको नेतृत्वमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध प्रदर्शन गरिएको हो । न्युज कारखाना
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend