Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ


    बिहिबार, फाल्गुन ५ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नवनियुक्त बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार