Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसिसी प्रकरणले गठबन्धनको भविष्यमाथि नै प्रश्न उठेको बेला प्रधानमन्त्री र प्रचण्ड फेरि बालुवाटारमा


    बिहिबार, फाल्गुन ५ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमसिसी प्रकरणले नयाँ मोड लिँदै सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता भएकाे छ  ।

    प्रधानमन्त्री देउवा र प्रचण्ड आज बिहानदेखि समस्याको निकास खोज्न बालुवाटारमा वार्तारत छन् ।

    यसै क्रममा आज दिउँसोलाई सर्वदलीय बैठक डाकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार