Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीबारे कांग्रेसको यस्तो छ धारणा [धारणापत्रसहित]


    मंगलबार, फाल्गुन ३ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात पृष्ठको धारणा सार्वजनिक गरेको हो ।

    कांग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ । कांग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । 

    यसअघि प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास लिएका थिए । 

    यस्तो छ कांग्रेसले सार्वजनिक गरेको एमसीसीबारेको धारणा –

    con1.jpgcon2.jpgcon-3.jpgcon-4.jpgcon5.jpgcon-6.jpgcon7.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार