काठमाडौं । सचिवबाट अवकाश पाएका ज्ञानचन्द्र आचार्य बेलायतको राजदूतमा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलेले शुक्रबार आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी हुन् ।
आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका व्यक्ति हुन् ।
हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति
undefined