Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक


    बुधबार, पुष ७ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ । यही ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनको बुधबार लोगो सार्वजनिक गरिएको हो ।

    माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयाेजित पत्रकार सम्मेलनमा लाेगाे सार्वजनिक गरेका हुन् ।

    लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित हँसिया हथौडा बोकेको र केही धार्मिक स्थलको चित्र देखिन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार