Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘आधा अधुरो’ मा विना र साजनको रोमान्स


    मंगलबार, मंसिर २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । गायक साजन तामाङको गीत ‘आधा अधुरो’ को म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको गीतमा  डि.पी खनाल शब्द, सुरज कालाखेतीको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ । 

    गीतको भिडियोमा युवा युवतीको प्रेम र आकर्षण प्रस्तुत गरिएको भिडियोमा गायक तामाङ र बिना राउतको अभिनय देख्न सकिन्छ ।

    गोदावरीका आकर्षक लोकेसनमा छायांकन गरिएको भिडियोमा राजिव क्षेत्रीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी र निर्देशन रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार