Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङमा विहानै भूकम्पको धक्का


    सोमबार, मंसिर २७ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ।लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।

    सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो । भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङदी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार