काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी डा. आरजु राणाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन् । आरजु राणाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएपछि उनलाई जिताऔं भन्दै कांग्रेसका नेता कार्यकर्ताहरुले नै उनको पोष्टर सामाजिक संजालमा ब्यापक सेयर गर्न थालेका छन् ।
आरजु राणाको तस्वीर अंकित प्रचार सामग्री सामाजिक संजालमा सेयर गर्न होडबाजी नै सुरु भएको छ । संविधानसभा सदस्य राणा गएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट एमालेका नारदमुनि रानासँग पराजीत भएकी थिइन् ।
आरजुका पति प्रधानमन्त्री देउवा पुनः कांग्रेसको सभापतिमा उम्मेदवारी दिंदैैछन् । उनका बिरुद्ध संस्थापन इतर पक्षले एक्लो सभापतिको उम्मेदवार तय गर्न नसकेका कारण उनी जित्ने अनुमन गर्न थालिएको छ ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend