Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इन्डोनेसियाकी पूर्वराष्ट्रपति सुकार्नोकी छोरी बनिन् हिन्दू


    बुधबार, कार्तिक १० २०७८
    465
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    एजेन्सी । इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छिन् ।

    मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच  कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन् । 

    उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ । 

    सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान भएको उनका वकिले बताएका छन् ।

    उनी हिन्दू धर्मका आदर्श र सिद्धान्तबारे पनि उत्तिकै सचेत रहेको बताइन्छ । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार