Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यातायात व्यवस्था विभागले खुला गर्‍याे नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहाेस् फारम


    मंगलबार, कार्तिक ९ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ ।

    विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ । 

    सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागकाे वेबसाइटमा  गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार