Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विदेशी पर्यटकसहित १२ जना हिमपातले तुम्लिङमै फसे, हेलिकाेप्टरमार्फत उद्धारकाे तयारी

    बिहिबार, कार्तिक ४ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • हुम्ला । हुम्लाकाे नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा राेकिएका छन् । 

    लिमीको ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसके पछि स्लोभेनियाका चार नागरिक, तीन जना गाइड र पाँच जना स्थानीय गरी १२ जना तुम्लिङमा रोकिएकाे प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

    ट्रेकिङमा आएका स्लोभेनियाका  नागरिकको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेकाे प्रजिअ आचार्यले जानकारी दिए । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन ।

    उद्धारका लागि हेलिकोप्टर मगाइएको  र बिहीबार उद्धार गरिने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । हिमपातको कारण नाम्खा गाउँपालिका-६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरुले बाटो छिचोल्न सकेका छैनन् ।

    २२ असोजमा सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएकाे टोली र ट्रेकिङपछि न्यालु लेक हुँदै सिमकोट आउने कार्यक्रम थियाे । तर न्यालु लेकमा बाक्लो हिमपात भएपछि फर्कन नसकेकाे रिऋा टुरका हुम्ला प्रतिनिधि पेमा लामा बताए । न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात छ । बाटाे अवरुद्ध बनेकाे नाम्खा गाउँपालिका-६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

    हुम्लाकाे नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा राेकिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार