काठमाडौंं, २३ फागुन । नेपाल प्रहरीको तल्लो तहमा मात्र नभई उच्च तहमा समेत राजिनामा दिने क्रम बढेको छ । हालै एक डिआईजी राजिनामा दिएका छन् । प्रहरीको सञ्चार निर्देशनालयका प्रमुखका रुपमा कार्यरत डिआईजी डा.राजीव सुब्बाले मंगलबार राजिनामा दिएका हुन् ।
उनी चार वर्षअघि डिआईजीमा बढुवा भएका थिए । द्वन्द्व व्यवस्थापनमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धि विषयमा बिद्यावारिधी गरेका उनले प्रहरीबाहिरै धेरै अवसर देखेपछि राजिनामा दिएका हुन् । गृह मन्त्रालयले उनको राजिनामा स्वीकृत समेत गरेको छ ।
पछिल्लो दुई वर्षमा नेपाल प्रहरीका अन्य दुई डिआईजीले राजिनामा दिएका थिए । आईजिपी बढुवामा असन्तुष्टि जनाउँदै रमेश खरेलले दुई वर्षअघि राजिनामा दिएका थिए । त्यस्तै कम्युटर निर्देशनालयकी प्रमुख रहेकी शिला कंसाकार कार्कीले पनि गत वर्ष राजिनामा दिएकी थिइन् । सरुवा बढुवा निष्पक्ष नहुने र ३० वर्षे सेवाहदका कारण प्रहरीमा राजिनाको क्रम बढीरहेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend